काठमाडौं । अमेरिकी सङ्घीय जाँच व्यूरो एफबीआई प्रमुख क्रिस्टोफर रे ले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निकाल्नु भन्दा पहिल्यै राजीनामा दिने तयारी गरेका छन् । उनले जो बाइडेन प्रशासनको समयावधि सकिएसँगै राजीनामा दिने बीबीसीले उल्लेख गरेको छ । ट्रम्पले आफ्नो कार्यकाल शुरु भएपछि ‘रे’ लाई हटाउने बताउँदै आएका छन् । ट्रम्पले यसअघि नै एफबीआईको नेतृत्वका लागि…