चीनले स्वीकार्‍यो- ल्याटिन अमेरिकामा देखिएको बेलुन हाम्रो

एजेन्सी । ल्याटिन अमेरिकाको आकशमा शुक्रबार देखिएको बेलुन आफ्नो भएको चीनले स्वीकारेको छ । उसले यो बेलुन मानवीय प्रयोजनका लागि छाडेको जनाएको छ । शुक्रवार ल्याटिन अमेरिकामा देखिएको बेलुन आफ्नो भएको स्वीकार्दै चीनले त्यसलाई विशुद्ध मानवीय प्रयोजनका लागि छाडिएको जनाएको हो । यो बेलुन कुनै देशविरुद्ध जासुसीका लागि नभएर नागरिकको प्रयोगका लागि छाडिएको जनाएको छ…