परराष्ट्रमन्त्री राणाको अमेरिकामा भव्य स्वागत (फोटोफिचरसहित)

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणाको अमेरिकामा भव्य स्वागत गरिएको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिवार दिउँसो क्यानडा हुँदै अमेरिकाको न्यूयोर्क आईपुगेकी परराष्ट्रमन्त्री डा. राणालाई नेपाली जनसम्पर्क समितिको संयोजनमा भव्य स्वागत गरिएको हो । जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको नेतृत्वमा गएको समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु र पार्टीका विभिन्न तहका कार्यकर्ताहरुले न्यूयोर्कको…