वासिङ्टन डिसी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोबाट रिपब्लिकनका सिनेटर जेडी भेन्सलाई उपराष्ट्रपति पदको लागि उम्मेदवार चयन गरेका छन् । सोमबार सामाजिक सञ्जाल ट्र्रथमा उनले यसको घोषणा गरेको थिए । कुनै समय भेन्स ट्रम्पका आलोचक थिए । तर पछि उनी ट्रम्पको सहयोगी बने । भेन्स ओहायोबाट पहिलो पटक सिनेटरमा निर्वाचित भएका थिए । कन्जरभेटिभ मतदाताबिच…