काठमाडौँ । अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा नेपाल आइपुगेका छन् । उनी अहिले अमेरिकी दुतावासमा दुतावासका प्रतिनिधिहरुसँग छलफल गरिरहेका छन् । व्यवस्थापन तथा श्रोतसम्बन्धी उप विदेशमन्त्री वर्माले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू तथा नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । भ्रमणमा उनका साथमा अमेरिकी…