वासिंगटन डिसी । के अमेरिकी रक्षामन्त्री लोयड अस्टिन प्रोस्टेट क्यान्सरको सामना गरिरहेका छन् ? यस सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ह्वाइट हाउसका कसैलाई पनि कुनै जानकारी नभएको बताएका थिए । तर, अब उनलाई प्रोस्टेट क्यान्सर भएको थाहा पाएपछि राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइएको छ । लोयड अस्टिन १० दिनअघि अस्पतालमा भर्ना भएका…