अमेरिकामा फुटबल म्याचमा गोली हानाहान, प्रहरी पनि संलग्न

न्युयोर्क । अमेरिकामा गोली हानाहानका घटना रोकिने नाम लिइरहेका छैनन् । पछिल्लो घटना ओक्लाहोमा हाई स्कूलको हो, जहाँ एक फुटबल खेलमा चार जनालाई गोली हानिएको थियो। न्यूयोर्क पोस्टका अनुसार घटना स्थानीय समय अनुसार राति करिब १०:३० बजे भएको थियो, जब चोक्टो हाई स्कूल र डेल सिटी हाई स्कूलबीच खेल चलिरहेको थियो। च कटौ प्रहरी प्रमुख केली…