साफ यु-१९ च्याम्पियनसिप : नेपाल र भारत समूह ‘बी’ मा

काठमाडौं । भारतको अरुणाञ्चल प्रदेशमा आगामी मे ८ देखि १७ तारिखसम्म आयोजना हुने साफ यु-१९ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘बी’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले मङ्गलबार काठमाडौँमा गरेको ड्र अनुसार ६ टोलीले सहभागिता जनाउने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा भारत र श्रीलङ्का रहेको छ ।…