मिलान । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र इन्टर मिलान बराबरीमा रोकिएका छन । इन्टर मिलानविरुद्ध दुई पटक पछि परेको स्थितिलाई उल्टाउँदै बार्सिलोनाले रोमाञ्चक बराबरी गरेको हो । सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानसँग ३–३ को बराबरी गर्दै बार्सिलोनाले फाइनल खेल्ने सम्भावना जिवित राखेको हो । खेलको ३० सेकेन्डमा इन्टर मिलानका मार्कस थुमरले च्याम्पियन्स लिगको…