इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा

मिलान । इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति इटालीको सानसिरोमा भएको खेलमा बार्सिलोनालाई इन्टर मिलानले ४–३ ले हराएको हो । समग्रमा इन्टर ७–६ ले विजयी हुँदै फाइनलमा पुगेको हो । बार्सिलोनामा भएको पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो । निर्धारित ९० मिनेट ३–३ को बराबरी भएपछि खेल…