विश्व टेस्ट च्याम्पियनशिप फाइनल : अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई दियाे २८२ रनकाे लक्ष्य

काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २ सय ८२ रनको लक्ष्य दिएको छ । लन्डनको लर्ड्स क्रिकेट मैदानमा भइरहेको फाइनलको दोस्रो पारीमा अस्ट्रेलिया तेस्रो दिनको खाना समयअघि २ सय ७ रनमा अलआउट भयो । अस्ट्रेलियाका मिचेल स्टार्कले नटआउट ५८ रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रवाडाले ४, लुङ्गी एनगिडीले ३ विकेट…