काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । आरसीबी १२ खेलमा १७ अंकसहित तालिकाको दोश्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाइसकेकाे छ । समान खेलमा हैदराबाद नौ अंकसहित तालिकाको आठौं स्थानमा छ । हिजो…