प्रिमियर लिगको च्याम्पियन लिभरपुल ब्राइटनसँग पराजित

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगको च्याम्पियन लिभरपुल ब्राइटनसँग पराजित भएको छ । गएराति भएको खेलमा ब्राइटन ३–२ गोलले विजयी भयो । लिभरपुलले दुई पटक अग्रता लिए पनि ब्राइटनले पुनरागमनसहित खेल जित्यो । उसका ज्याक हिन्सेलवुडले खेलको ८५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जीतसँगै ब्राइटनको ३७ खेलमा ५८ अंक भएको छ । ब्राइटन आठौं स्थानमा…