गण्डकी र काठमाडौं केपी ओली कप क्रिकेटको फाइनलमा

पोखरा । पोखराको रंगशालामा जारी केपी ओली कप टी२० पुरुष राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । गण्डकी हिरोज र सिइसी काठमाडौंले सेमीफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएका छन् । बिहीबार सम्पन्न सेमीफाइनल खेलहरूमा वर्षाले केही अवरोध गरे पनि दुवै टिमले आफ्नो कौशलका साथ फाइनलको टिकट काटे । पहिलो सेमीफाइनलमा सिइसी…