नेपाली महिला क्रिकेट आज बहराइनसँग भिडदैँ

काठमाडौं। नेपाली महिला क्रिकेट टाेलीले आज  बहराइनसँग भिडदैँछ । आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आज दाेस्राे खेल बहराइनसँग खेल्न लागेकाे हाे ।  आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको  हिजाे हुने भनिएकाे पहिलो खेल रद्द भएको थियाे, जसका कारण दुवै टिमले १-१ अंक बाँडे‌का छन् । थाइल्यान्डमा हिजाे देखि सुरु हुने भनिएकाे…