ईपीएल फुटबलमा ब्रेन्टफोर्डले नटिंघम फरेस्टलाई हरायो

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग ईपीएल फुटबलमा ब्रेन्टफोर्डले नटिंघम फरेस्टलाई हराएको छ । घरेलु मैदानमा गएराति भएकोे खेलमा नटिंघम फरेस्ट ब्रेन्टफोर्डसँग २–० ले पराजित भएको हो । प्रिमियर लिगमा ६० अंकका साथ नटिंघम फरेस्ट छैटौं स्थानमा छ । समान अंक रहेको चेल्सी गोल अन्तरका आधारमा पाँचौं स्थानमा छ । यस्तै ४९ अंकसहित ब्रेन्टफोर्ड ११औं स्थानमा…