काठमाडौं । युवा स्टार लामिन यामालले बार्सिलोनासँग आउँदो ६ वर्षका लागि नयाँ सम्झौता गरेका छन् । १७ वर्षीय स्पेनिस विङ्गर यामालको अघिल्लो सम्झौता सन् २०२५–०२६ सिजनको अन्त्यसम्म थियो । नयाँ सम्झौताले उनी अब सन् २०३१ सम्म बार्सिलोनामा रहनेछन् । बार्सिलोनाले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जित्दा यामालले ५५ खेलमा १८ गोल…