महिला एशियन कप छनोटमा नेपालको पहिलो खेल लाओससँग

काठमाडौं । एएफसी महिला एशियन कप २०२६ को छनोटमा नेपालले समूह चरणको पहिलो खेलमा लाओससँग खेल्ने भएको छ । एशियाली फुटबल महासङ्घ (एएफसी) ले सार्वजनिक गरेको छनोटको खेलतालिका अनुसार नेपालले पहिलो खेलमा आउँदो जुन २९ मा लाओससँग खेल्ने भएको हो । यस्तै नेपालले दोस्रो खेलमा जुलाई २ मा श्रीलङ्कासँग र तेस्रो तथा अन्तिम खेलमा जुलाई…