काठमाडौं । आईसीसी टी–२० अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र २ स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लिएका हुन् । टी–२० अलराउन्डर वरीयतामा नेपालका अन्य खेलाडीहरू कुशल भुर्तेल २४औँ, राेहित पाैडेल ४५औँ, गुल्सन झा ५१औँ, कुशल मल्ल ८९औँ र करण केसी ९९औँ…