एनपीएल विजेता टोलीलाई एक करोड १० लाख रुपैयाँ पुरस्कार

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज विज्ञप्ति निकालेर पुरस्कार रकम घोषणा गरेको हाे । क्यानका अनुसार विजेताले एक करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्राे हुनेले २५ लाख र चौथो हुने टाेलीले १५ लाख…