मच्छिन्द्र पाँचथर गोल्डकपको सेमिफाइनलमा

फिदिम । मच्छिन्द्र फुटबल क्लब पाँचौँ पाँचथर गोल्प कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा सोमबार भएको खेलमा मच्छिन्द्रले हिमालयन सेर्पा क्लबलाई २–१ गोलले हरायो । मच्छिन्द्रको जितमा मच्छिन्द्रको जीतमा स्टेफेन र जय गुरुङले गोल गरे । हिमालयन सेर्पाका लागि सुजन स्याङतानले सान्त्वना गोल गरे । मच्छिन्द्रका विशाल घलान म्यान अफ दि…