लिभरपुल र एस्टन भिल्लाको रोमाञ्चक बराबरी

लन्डन । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले एस्टन भिल्लासँग २-२ को रोमाञ्चक बराबरी खेलेको छ। भिल्ला पार्कमा भएको खेलमा ६१ औं मिनेटमा ट्रेन्ट एलेक्जेन्डर अर्नोल्डले गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो । यससँगै लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग अंकको दूरी आठ अंकमा पुर्‍याउन सफल भएको छ । यो बराबरीका बाबजुद लिभरपुलले लिगको शीर्ष स्थानमा…