काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्ससँगको खेलमा काठमाडौँ गुर्खाजले टस जितेर फिल्डिङ रोजेको छ । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलका लागि काठमाडौँका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेका हुन् । पावरप्लेमा पोखराले २ विकेट गुमाएर ४४ रन जोडेको छ । अंक तालिकामा नेट रन रेटका आधारमा काठमाडौँ गुर्खाज भन्दा पोखरा एक…