अर्जुन ट्रफी क्रिकेटमा बुटवलको विजयी शुरुआत

धनगढी । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी शुरुआत गरेको छ । बुटवलले दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रनले हरायो । बुटवलले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बैतडी १४ ओभर ५ बलमा १ सय ६ रनमा अलआउट भयो । बैतडीका वसन्त खत्रीले सबैभन्दा धेरै २० रन बनाए । बुटवलका…