नेपाल पुलिस क्लबले जित्याे जय ट्रफीको उपाधि

काठमाडौं । जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिस विजेता बनेको हो । पुलिसलाई जिताउन स्पिनरहरु सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । सागरले ६ र ललितले ४ विकेट लिए । बिहीबार पर्साको विरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आर्मीले जितका लागि…