विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउदै

काठमाडौं । इटालियन लेजेन्ड जियानलुइजी बुफोन नेपाल आउने भएका छन् । सन् २००६ मा इटालीले विश्वकप जित्दाका महत्त्वपूर्ण सदस्य रहेका बुफोन 'केपी ओली कप'का निम्ति नेपाल आउन लागेका हुन् । प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पौडेलले बुफोन नेपाल आउने निश्चित भएको पुष्टि गरे । उनले बुफोन प्रतियोगिताका दौरान नेपाल आउने निश्चित भए…