काठमाडौं । मलेसियामा आगामी साता सुरू हुने एसीसी यू-१९ महिला एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रम आयोजना गरी टोलीको बिदाई गरिएको हो । यू१९ महिला एसिया कप यही डिसेम्बर १५ देखि सुरू हुँदै छ । नेपाल, भारत र…