एक दिवसीय यू-१९ सिरिजमा नेपालले हङकङलाई हरायो

काठमाडौं । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको एक दिवसीय यू-१९ सिरिजमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको छ । हङकङ यू-१९ टोलीले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २६.४ ओभरमा ७ विकेट गुमाएर भेटायो । नेपालका लागि सिब्रिन श्रेष्ठले सर्वाधिक २३, दिलसाद अलीले १८, सन्तोष यादवले १५, कप्तान अभिषेक तिवारीले १०, सोहैल कुँवर…