काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्ध भएको छ । डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने खेलमा नेपालले पहिला ब्याटिंग शुरु गरेर एक विकेट गुमाउदै २६ रन बनाएपछि बर्षा शुरु भएपछि खेल हुन सकेको थिएन । त्यसपछि खेल रद्ध गरिएको थियो । खेल हुन नसकेपछि दुवैले एक एक अंक बाँडेका छन् । योसँगै…