जय ट्रफीमा सुरूवाती दुवै खेल बराबरीमा सकियो

जनकपुर । जय ट्रफी एलिट कप क्रिकेटमा सुरूवाती दुवै खेल बराबरीमा सकिएकाे छ । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा मधेश प्रदेश र बाग्मती प्रदेशबिचको खेल बराबरीमा सकिएको हाे । आर्मीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले दोस्रो दिनको समाप्तिमा ५ विकेट गुमाएर ८८ रन बनायो । दोस्रो पारीमा पुलिसका अमित…