विश्वकप खेल्ने क्रिकेट टोली आज मलेसिया जाँदै

काठमाडौं । आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोली आज मलेसिया जाँदैछ । मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीले नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार टोलीको बिदाइ गरिसकेको छ । महेशप्रसाद रिजाल प्रशिक्षक रहेको टोलीको कप्तानी पूजा महतोले गर्नेछिन् । विश्वकप माघ ५ देखि २० सम्म मलेसियामा हुँदैछ ।  क्यानका अनुसार…