टी-२० मा नेपालले बनाएको विश्व कीर्तिमान तोडियाे

काठमाडौं । नेपालले टी-२० आईमा बनाएको ३१४ को विश्व कीर्तिमान तोडिएको छ । आइसिसी टी-२० विश्वकप सब रिजनल अफ्रिका छनोटमा टेस्ट राष्ट्र जिम्बाबेले नेपालको उक्त रेकर्ड तोडेको हो । नेपालले गत वर्ष चीनमा भएको एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन प्रहार गर्दै विश्व कीर्तिमान राखेको थियो । तर, उक्त रेकर्ड एक वर्षमै जिम्बाबेले तोडेको हो ।…