यू–१९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालको विजयी शुरुआत

काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले विजयी शुरुआत गरेको छ । आज भएको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हरायो । नेपालले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ ओभर ४ बलमा ३५ रन बनाउँदा अलआउट भयो । थाइल्यान्डकी कप्तान अफिसाराले सबैभन्दा धेरै १३ रन बनाइन् । नेपालकी रचना…