काठमाडौँ । चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ लिग फुटबलमा बिहीबार जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हरायो । चर्च ब्वाइजको जितमा दावाछिरिङ लामा र शिशिर यस्मालीले गोल गरे । जितसँगै चर्च ब्वाईजले चार खेलबाट सात अंक बनाएको…