नेसन्स लिगमा पोर्चुगलसँग स्कटल्यान्ड पराजित

काठमाडौँ । यूएएफए नेसन्स लिगमा पोर्चुगलले स्कटल्यान्डलाई हराएको छ । कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले स्कटल्यान्डलाई २–१ गोलले हराएको हो । स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलका लागि रोनाल्डो र ब्रुनो फर्नान्डिजले समान १ गोल गरे । स्कटल्यान्डका लागि मैकटोमिनेले १ गोल गरे । खेलमा अग्रता भने स्कटल्यान्डले लिएको थियो । यो जितसँगै पोर्चुगल लगातार…