एमबाप्पे स्पेनिस क्लब रियाल मड्रिड जाने

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) युवा फरवार्ड किलियन एमबाप्पे स्पेनिस क्लब रियाल मड्रिड जान सहमत भएका छन् । फ्रान्सका २५ वर्षीय कप्तान एमबाप्पे र पीएसजीबीचको सम्झौता यही जुनमा समाप्त हुँदैछ । बीबीसीले खुलाएअनुसार एमबाप्पे र रियालबीच आधिकारिक सम्झौता भने भइसकेको छैन । फ्रान्सले सन् २०१८ मा विश्वकपको उपाधि जित्दाका महत्त्वपूर्ण सदस्य एमबाप्पेले पीएसजीका लागि…