एस्टेन भिल्ला शीर्ष स्थानमा उक्लिने अवसरबाट चुक्यो

लन्डन । इग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न दुई खेल बराबरीमा टुंगिएको छ । म्यानचेस्टर युनाइटेड र टोटेनहमबीचको खेल २–२ गोलको बराबरीमा टुंगियो भने एभरटन र एस्टेन भिल्लाबीचको तनावपूर्ण खेल गोलरहित बराबरीमा टुंगियो । बराबरीसँगै अंक तालिकाको तेस्रो स्थानमा रहेको ऐस्टेन भिल्लाले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । २१ खेल खेलेर ४३ अंक बटुलेको ऐस्टेन…