काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको पाकिस्तानविरुद्धको खेलमा नेपालले १२ ओभर सकिँदासम्म दुई विकेट गुमाएर ५९ रन बनाएको छ । नेपालका लागि ओपनर बिपिन रावल २७ र चौथो नम्बरका ब्याट्सम्यान देब खनाल ८ रन बनाउँदै क्रिजमा छन् । ओपनर अर्जुन कुमाल भने १२ बलमा ६ रन बनाउँदै आउट भएका…