युरोकप २०२४ को ड्र, कुन देश कुन समुहमा परे ?

काठमाडौं । युरोकप २०२४ मा हुने युरो कपको समुहको ड्र गरिएको छ । युरोकप २०२४ को जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुदै छ ।  गएराती गरिएको ड्र मा स्पेन, इटाली र क्रोसिया एकै समुहमा परेका छन् । समुह बि लाई यस युरोको ग्रुप अफ डेथ भनिएको छ । त्यस्तै फ्रान्स र नेदरल्याण्डस पनि…