आजदेखि यु-१९ एसिया कप: नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौं । एसीसी यू-१९ एसिया कप आजदेखि युएईको दुबईमा शुरु हुदैछ । एशिया कपको पहिलो खेलमा आज समुह ए अन्तर्गत नेपालले पाकिस्तान यू-१९ टिमको सामना गर्दै छ ।यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुने छ । त्यस्तै आज नै समुह ए कै भारत र अफगानिस्तानबीच पनि खेल हुदै छ । यो…