काठमाडौं । एसिया कप क्रिकेटकाे सुपर फाेरमा पाकिस्तान र श्रीलङ्काबीचकाे खेल ४५–४५ ओभरकाे हुने भएकाे छ । वर्षाका कारण ५० ओभरकाे खेललाई ४५ ओभरमा झारिएकाे हाे । साढे ५ बजे खेल शुरु भएकाे छ । ४५ ओभरकाे खेलमा पहिलाे पावरप्ले ९ ओभरकाे, दाेस्राे पावरप्ले २७ ओभरकाे र तेस्राे पावरप्ले ९ ओभरकाे हुनेछ । याे खेलकाे…