च्याम्पियन्स लिगमा आर्सनलको सानदार जीत

लन्डन । पहिलो खेलवाट आर्सनलले ऐतिहासिक तथा सानदार जीत निकालेको छ । युरोपियन च्याम्पियन्स लिगमा ६ बर्षपछि फर्किएको आर्सनलले यस सिजनको पहिलो खेलमा सानदार जीत निकालेको हो । २०२३–२४ सिजनको पहिलो खेलमा पिएसभी आइन्डहोभनमाथि आर्सनलले ४–० को सानदार जित निकालेर रेकर्ड बनाएको अन्तर्राष्ट्रिय खेल समाचारले जनाएका छन ।  गए राती सम्पन्न समूह बी अन्तर्गत घरेलु मैदान…