सिड्नी । फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि आज इङ्ल्यान्ड र स्पेन खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सिड्नीमा शुरु हुनेछ । यो महिला विश्व कपमा नयाँ टोली च्याम्पियन बन्दैछ । बुधवार भएको सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । त्यस्तै, स्पेन पनि…