वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नेपाल र भारतबीचको खेल हेर्नका लागि सोमबार दिउँसो २ बजेपछि विद्यालयहरु बन्द गर्ने भएको छ । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल श्रीलंकाको क्यान्डीस्थित पल्लेके स्टेडियममा दिउँसो सवा ३ बजेदेखि सुरु हुँदैछ । खेल हेर्नकै लागि वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाले सूचना जारी गरी सामुदायिक र संस्थागत विद्यालयहरु सोमबार दिउँसो…