एसियाली खेलकुद : भारोत्तोलनमा विशालको कीर्तिमान

हान्झाउ । चीनको हान्झाउमा जारी एसियाड खेलकुद प्रतियोगिताकाे भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले बिहीबार दुर्लभ कीर्तिमान बनाएका गरेका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गरे । यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि…