काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि बलात्कारको आरोप लागेको छ । हिजो आइतबार उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर त्रिपुरेश्वर पुगेको थियो । पीडितको निवेदन हेरेपछि प्रहरीले उनीहरुलाई कालीमाटीस्थित महिला सेलमा पठाएको थियो । तर महिला सेलले आशिफविरुद्धको उजुरी दर्ता गर्न मानेन । उजुरीमा रित नपुगेको भनी प्रहरीले दर्ता…