एसीसी प्रिमियर कप: नेपालले लियो सातौँ विकेट

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले सातौँ विकेट लिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा यूएईका आयन अफजाल खान आउट भएसँगै नेपालले सातौँ विकेट लिएको हो ।  नेपालका लागि करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी, ललित राजवंशसी र गुल्सन झाले समान एक एक विकेट…