यू-१९ साफ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो । पाकिस्तानको जितमा अलि जफरले ७५ औं मिनेटमा गोल गरेका थिए । जितसँगै पाकिस्तानले समूह 'ए' मा तीन अंक जोडेको छ । पहिलो खेलमा हार बेहोरेको नेपालले अब शनिबार दोस्रो खेलमा माल्दिभ्ससँग खेल्ने…