दक्षिण एसियाली तेक्वान्दो च्याम्पिएनसिप: मनिषा बनिन् स्वर्ण पदक विजेता

बारा । बारा जिल्लाको निजगढ निबासी लिलाकुमारी सापकोटा ‘मनिषा’ले भारतको हैदरवादमा हालै भएको दक्षिण एसियाली तेक्वान्दो च्याम्पिएनसिप (आईटीएफ) प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् ।  अगष्ट ४ देखि ६ तारिकसम्म सञ्चालन भएको प्रतियोगितामा पाँच ईभेन्टमा प्रतिस्पर्धा गरेकी मनिषाले जिरोगीको ४४ किलो तौल समुहमा स्वर्ण पदक पाएकी हुन ।  अन्य चार ईभेन्टमा भने उनले तीन रजत र एक…