फ्रान्स र बेल्जियम महिला युरोकप फुटबलको क्वार्टरफाइनल

लन्डन । फ्रान्स र बेल्जियम महिला युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । समूह डी अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइसल्याण्डसँग १–१ गोलको बराबरी खेलेपनि फ्रान्स अन्तिम आठमा पुगेको हो । फ्रान्सले खेल शुरू भएको एक मिनेटमै मेल्भिन मालार्डको गोलबाट अग्रता बनाएको थियो । तर आइसल्याण्डले अन्तिम समयको इञ्जुरी समयमा गोल फर्काउन सफल भयो ।…